काठमाडौँ, भदौ १६ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान राजनीतिक दलहरुको भर्तिकेन्द्र बनेको र चिकित्सा क्षेत्रमा मनपरी तन्त्र रहेको भन्दै छैटौँ पटक आमरशण अनशन थालेका डा गोविन्द केसीको आज अनशनको दशौँ दिनमा प्रवेश गरेको छ ।
यसैबिच डा केसीको पक्षमा आन्दोलन थालेका चिकित्सकहरुको आन्दोलनका कारण स्वास्थ्य सस्था ठप्प पारेका छन् । जसका कारण उपचार प्रभावित भएको छ । यसैबिच डा केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बन्दै गएका बेला आज माग पुरा गराउन माग गर्दै काठमाण्डुको माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकाल्दैछन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment