Wednesday, September 16, 2015

आइ लव यू भन्छु काले माइन्ड नगर भन्दै गायिका सरीता प्रजापति तताउदै छिन स्टेज,


यही अवसरमा गायिका सरिता प्रजापतिले आइलभ यू भन्छु काले माइन्ड नगर भन्दै आफ्नो प्रस्तुती पस्किएकी छिन् । गायिका प्रजापतिकै लय र शब्द रहेको गितका एरेन्जर सुन्दर लामा हुन । गीतको भिडियोमा गायिका प्रजापतिका साथमा राज, सोनु र सुनिलको अभिनय रहेको छ । सन्तोष राजबहाक नृत्य निर्देशन हुन । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको यस भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका छन् । भिडियोलाई केदार धितालले निर्देशन गरेका हुन् ।

0 comments:

Post a Comment