Tuesday, September 1, 2015

साथीको हत्या गरी कतार गएका क्षेत्री आउने वित्तिकै पक्राउ


काठमाडौं सामखुसीमा बैकुण्ठ राना मगरको हत्या गरेर कतार गएका एक युवा नेपाल आउने  वित्तिकै पक्राउ परेका छन् । रानीबारीका किकाश क्षेत्रीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । उनले २०६३ साल साउन १ गते आफ्नै साथी मगरको हत्या गरेका थिए ।

सामाखुसी रानीवारीचोकमा ६र७ जनाको समुहले फलामको पाताले प्रहार गरी घाईते बनाएकोमा मगरके उपचारको क्रममा मृत्यु भएको थियो । उनले रिसीइवीका कारण मगरको हत्या गरेका थिए । साथी राम कुमार थामीलाई खूकुरी प्रहार गरेको र बदला लिने उद्देश्यले   मगरलाई प्रहार गरेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment