मंगलवार 12 साउन, 2072
काठमाडौं, श्रावण १२ । काठमाडौं उपत्यकामा सोमबार दिनभर २१ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा झण्डै एक दर्जन यात्रु घाइते भएका छन् ।
काठमाडौं उपत्यकामा सवारी आवागमनको अवस्था यतिवेला सामान्य छ । बिभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरीने सवारी साधनहरुको आवागमन नियमित रुपले भइरहेका छन् ।
justify;">यद्यपी उपत्यकाका केही भित्री सडकहरुमा भने सडक मर्मत तथा खानेपानीको पाइप बिछ्याउने काम भइरहेकाले सवारी आवागमनमा बाधा पुगेको छ ।
0 comments:
Post a Comment