Friday, July 31, 2015

मोडल सुष्मा कार्कीको फोटो सुट भिडियो बन्यो भाइरल


काठमाडौ । नेपाली मोडलहरु नंगिने लहर चलिरहेको अबस्थामा मोडल सुष्ष्मा कार्कीले बिकिनी हट फोटो सुट गरेकी छिन् । समय समयमा अंग प्रर्दशन गरेर चर्चामा आइरहने सुष्माले पुन: स्तनलाई फोकस गरेर नयाँ नयाँ फोटो सुट गरेकी छिन् । उनले फोटो सुट गर्ने समयमा आफनो शरिरका अंग प्रदर्शन गरेको भिडियोले अहिले भाइरलको रुपमा सामाजिक सञ्जालमा देखा परेको छ । सुष्माले बिभिन्न पोज दिएर खिच्न लागेको फोटोमा कहिलो निहुरेर, शरिरलाई तन्काएर, यताउता फर्की फर्की ,संबेदनशील अंग हट भिडियोमा देखाएकी छिन् ।

0 comments:

Post a Comment