Friday, July 31, 2015

बसले मोटर साइकल लाई ठक्कर दिदा मोटर साइकल चालकको मृत्‍यु


आज दिउँसो काठमाडौबाट धनगढी तर्फ जादै गरेको ना ४ ख ५४९० नम्बरको बसले विपरित दिशातर्फ गइरहेको रा १ प ९२११ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्यृ भएको हो ।मोटरसाइकलमा सवार दाङ तुलसीपुर निवासी ३९ वर्षिय दिनेश नेपाली र सोही ठाउँमा बस्ने १९ वर्षिय विनिता नेपालीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

0 comments:

Post a Comment