Thursday, July 30, 2015

सबैभन्दा महँगो फाँसीमा झुण्डिए याकुब, उनलाई दिइएको फाँसी भारतको इतिहासमै सबैभन्दा महँगो


जेन्सी, १४ साउन–मुम्बइमा भएको शृंखलावद्ध बम बिस्फोटका आरोपी याकुब मेमनको दिइएको फाँसी भारतको इतिहासमै सबैभनदा महँगो फाँसी भएको छ । नागपुरको केनद्रीय कारगारमा याकुबलाई फाँसी दिइउको थियो । उनको फाँसीका लागि २३ लाख खर्च गरिउको बताइएको छ । यो भारतको इतिहासमा सबैभन्दा बढी खर्च गरेर दिइउको पहिलो फाँसी बन्न पुगेको छ । उनको फाँसीका लगा बनाइएको एक मुकुण्डो र झुणउने सेटका लागि नै २३ लाख खर्च गरिएको हो । घटनका जानकारका अनुसार महाराष्ट्र सरकारले नागपुरको केनद्रयि कारगारलाई यसका लागि २३ लाख रुपैयाँ दिउको थियो । यसबाट फाँसीका लागि बलियो झुण्डाउने सेट तयार पारीएको थियो । उनलाई झुण्डाउनका लागि यस्तो सेट तयार पारिएको थियो जसलाई छिनालन कसैको तागते पनि भ्याउने थिएन । १९७० मा पूर्णको एरवडा जेलबाट अन्तर्राष्ट्रिय लागुऔषधको तस्कर हेली वानकाट हेलिकोप्टर मगाएर भाग्ने तयारी गरेका थिए । सरकारले कोही पनि कैदीले यस्तो गर्न नपाउन भनेर कडा निर्देशन दिएको थियो । यसै कारण याकुबको फाँसीको लागि महँगो सेट तयार पारिएको बताइएको छ ।

0 comments:

Post a Comment