जेन्सी, १४ साउन–मुम्बइमा भएको शृंखलावद्ध बम बिस्फोटका आरोपी याकुब मेमनको दिइएको फाँसी भारतको इतिहासमै सबैभनदा महँगो फाँसी भएको छ । नागपुरको केनद्रीय कारगारमा याकुबलाई फाँसी दिइउको थियो । उनको फाँसीका लागि २३ लाख खर्च गरिउको बताइएको छ । यो भारतको इतिहासमा सबैभन्दा बढी खर्च गरेर दिइउको पहिलो फाँसी बन्न पुगेको छ । उनको फाँसीका लगा बनाइएको एक मुकुण्डो र झुणउने सेटका लागि नै २३ लाख खर्च गरिएको हो । घटनका जानकारका अनुसार महाराष्ट्र सरकारले नागपुरको केनद्रयि कारगारलाई यसका लागि २३ लाख रुपैयाँ दिउको थियो । यसबाट फाँसीका लागि बलियो झुण्डाउने सेट तयार पारीएको थियो । उनलाई झुण्डाउनका लागि यस्तो सेट तयार पारिएको थियो जसलाई छिनालन कसैको तागते पनि भ्याउने थिएन । १९७० मा पूर्णको एरवडा जेलबाट अन्तर्राष्ट्रिय लागुऔषधको तस्कर हेली वानकाट हेलिकोप्टर मगाएर भाग्ने तयारी गरेका थिए । सरकारले कोही पनि कैदीले यस्तो गर्न नपाउन भनेर कडा निर्देशन दिएको थियो । यसै कारण याकुबको फाँसीको लागि महँगो सेट तयार पारिएको बताइएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment