Thursday, July 30, 2015

धादिङका रमेश तामाङको मलेशियामा हत्या


धादिङ । धादिङ खल्टे गाविस काउले घर भएका रमेश तामाङको मलेशियामा हत्या भएको छ । पूर्व जनमुक्ति सेना समेत रहेका रमेशलाई राज्यले अयोग्य सेना घोषणा गरे पछि रोजगारीका लागि नेपाल छाडेका थिए । गत वर्ष मात्र मलेसिया गएका मलेसियाको RM Leopad company कार्यरत तामाङलाई सुति रहेको बेला मृत भेटिएको खवर परिवाललाई आए पनि तामाङको सव हेर्दा रगत बगेको शरिरमा चोट लागेकोले हत्या गरिएको हुन सक्ने बताईएको छ ।

0 comments:

Post a Comment