Friday, July 31, 2015

परीक्षाफल प्रकाशन


काठमाडौँ, १५ साउन । त्रिवि इन्जिनियरिङ अध्ययन परीक्षा नियन्त्रण महाशाखाले २०७१ साल चैतमा सञ्चालित स्नातक तह सबै कार्यक्रम प्रथम वर्ष प्रथमखण्ड (नयाँ कोर्स) नियमित तथा पुनः परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।

0 comments:

Post a Comment