Thursday, July 30, 2015

बायुसेवा निगमले माग्यो १४८ जना कर्मचारी


नेपाल बायुसेवा निगमले १४८ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । निगमले सहायकदेखि अधिकृतसम्मका कर्मचारीका लागि बिज्ञापन गरेको हो ।सबै भन्दा बढी सहायक पदको लागि ५६ कर्मचारीहरु माग गरेको छ । हेर्नुहोस आजको गोरखापत्रमा प्रकाशित बिज्ञापन ।

0 comments:

Post a Comment