Friday, July 31, 2015

यी दश स्टारहरु, जो पोर्न फिल्मबाटै बने अर्बपति, कसको सम्पत्ति कति ?


काठमाडौं । नेपाली समाजमा अश्लि फिल्म खेल्ने त के कसैले हेरेको देख्यो भने पनि त्यसलाई नराम्रो नजरले हेर्ने गरिन्छ । तर, यस्ता अश्लिल फिल्महरुको कमाई भने अथाह हुने गरेको छ । यस्ता चलचित्रमा अभिनय गर्नेहरुले नै अर्बौं कमाउने गर्छन । नेपालमा यस्ता फिल्महरु खेलेर पैसा कमाउने मानिसहरु नखुलेपनि विदेशमा भने यस्ता थुप्रै कलाकारहरु छन् जो अश्लिलताबाटै अर्बपति बनेका छन् । कतिपय देशमा त यस्ता फिल्महरुलाई अरु फिल्म जस्तै निश्चित स्थानमा निर्बाध चल्न दिएको पनि सुनिन्छ । यस्ता चलचित्रहरुमा अभिनय गर्नेहरुले मोटो रकम लिने भएकोले पनि यस्ता फिल्महरुमा लगानी धेरै हुनेगर्छ । पोर्न स्टारहरुले आफ्नो पारिश्रमिक करोडौं डलर सम्म लिने गरेका छन् । रोचक पक्ष त के छ भने पोर्न फिल्म खेल्नेहरुको सम्पत्ति विश्वकै धनी व्यक्तिहरुकै सूचीमा परेका छन् । यसरी पोर्न फिल्मबाटै अर्बपति बनेका पोर्नस्टारहरु यसप्रकार छन् ः– जेन्ना जामेसोन अमेरिकी मुलकी ३९ वर्षीया जेन्ना जामेसोन विश्वको सबैभन्दा धनी पोर्न स्टार हुन । उनीसंग ३० बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ । टेरा प्याट्रिक टेरा प्याट्रिक विश्वकै दोस्रो धनी पोर्न स्टार हुन् । उनी पनि अमेरिकी मुलकी नै हुन् । ३७ वर्षीय टेराको सम्पत्ति १५ मिलियन डलर रहेको छ । पेटेर नर्थ क्यानडाका २० वर्षीय पेटेर नर्थ विश्वको सबैभन्दा धनी पोर्न स्टारको तेस्रो स्थानमा छन भने पुरुषतर्फ सबै भन्दा धनी पोर्न स्टार मानिन्छन् । उनको सम्पत्ति १० मिलियन डलर छ । जिसे जाने अमेरिकी मुलका अर्का ३३ वर्षीय जेस्से जाने चौथो धनी पोर्न स्टार हुन । उनको सम्पत्ति ८ मिलियन डलर छ । ट्रकी लोड्र्से इलिजावेइतकी २७ वर्षीया ट्रकी लोड्र्से विश्वको पाँचौ धनी पोर्न स्टार हुन । उनको सम्पत्ति साढे ७ मिलियन डलर रहेको छ । मरिआ टाकागी जापानकी ३५ वर्षीया मरिआ टाकागी विश्वको छैटौं धनी पोर्न स्टार हुन । उनको जम्मा सम्पत्ति ६ मिलियन डलर छ । रोन जेरेमी ६० वर्षीय रोन जेरेमी विश्वको सातौं धनी तथा पुरुष तर्फ दोस्रो धनी पोर्न स्टार हुन । उनको सम्पत्ति ५.५ मिलियन डलर रहेको छ । ब्री ओल्सोन २७ वर्षीय ब्री ओल्सोन विश्वको आठौं धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ५ मिलियन डलर छ । काटी मोर्गन ३३ वर्षीय ब्री ओल्सोन विश्वको नवौं धनी पोर्न स्टार हुन । उनको सम्पत्ति ४.५ मिलियन डलर छ । लेक्सिङतोन स्टीले ४४ वर्षीय लेक्सिङतोन स्टीले विश्वको दशौं धनी तथा पुरुष तर्फ तेस्रो धनी पोर्न स्टार हुन । उनको सम्पत्ति ४ मिलियन डलर रहेको छ ।

0 comments:

Post a Comment