नेपाली फिल्म क्षेत्रमा भबिष्य खोज्दै लामो समय देखि नै सँर्घषगर्दै आइरहेकी नब नायिका सुजना ढकाल चर्चित हिरोईन बन्ने आफ्नो ईच्छा र सपना रहेको बताउँछिन् । हरु को सँख्या पनि थुप्रै छ । झापा स्थायि घर भएर काठमाडौ लाई कर्मथालो बनाइरहेकि १९ बर्षयि सुजनाले करिब ३६ वटा म्युजिक भिडियो र ३ बटा चलचित्रमा मा अभिनय गरिसकेकि छन् । सुजना ले ३ वटा चलचित्रमा पनि अभिनय गरिसकेकि छन् । सुजना को मुख्य भुमिका रहने पछिल्लो चलचित्र नालापानी छायांकन मा जादैछ । रिमेश अधिकारी को लगानि तथा शिबम् अधिकारी को निर्देशन ऐतिहासिक चलचित्र नालापानि शिबम अधिकारी को निर्देशन र रिमेश अधिकारी को लगानी मा बन्न लागेको हो । सुजना सँग कुराकानी :-
यो क्षेत्रमा प्रवेश गर्नु भयो कहिले कसरी ?
पन्ध्र बर्ष हुदाँ एसएलसि परिक्षा सकाए पछि,आकाँक्षा बस्यालको तिमिले त जे गरेपनी बोल को गित बाट यस क्षेत्रमा प्रबेश गरेकि हुँ।
नव नायिका हरुको अवस्था कस्तो छ ?
अहिले सम्म मेरो ठिक छ म सन्तुष्ट छु अरु को कस्तो छ थाहा भएन ।
नव नायिका हरु आफू चल्नका लागि बढि अङ्ग प्रदर्शन गर्छन भन्ने आरोप छ नि के भन्नू हुन्छ ?
त्यो त आफुमा भर पर्ने कुरा हो ग्ल्यामर फिल्ड हो अलिकति त खुल्नै पर्छ तर कुन हद सम्म भन्ने कुरा हो । अँग प्रर्दशन नै गर्नुपर्छ भन्ने छैन ।
अङ्ग प्रदर्शन गर्ने , एक प्रतिस्पर्धि सुजना ढकाल पनि हुन् , हो कि होइन ?
हाहाहा मलाई त्यस्तो लाग्दैन
चलचित्रमा हिरोइन हुनको लागी के हुनुपर्छ ?
हिरोईन हुनका लागी चाहिने प्रमुख भनेको अभिनय नृत्य साथै शारिरिक बनावट चाहिन्छ मेरो बनावट को कुरा गर्नुहोला म अहिले अलि मोटाएकि छु ।अहिले सम्म त राम्रो व्यानर को फिल्म गरेकि त छैन ।मैले गरेको फिल्म रिलिज पनि भएका छैनन् । तर अब चाहीँ व्यानर निर्देशक कथा हेरेर काम गर्छु .
तपाईंलाई कोही ब्यक्तिको जीवन एक दिन जिउन दिईयो भने कस्को जीवन जिउन चाहनुहुन्छ ?
मलाई मेरै जिबन पयारो छ मलाई मेरो परिवार ले मेरो सबै चाहाना हरु पुर्याइदिएको छ त अरुको जस्तो जिवन किन चाहियो
सेक्स भनेको के हो र पहिलो अनुभव कस्तो थियो ?
सेक्स भनेको मन मिलेर हुने कुरा हो अब यो अनुभब का बारे मा कुरा नर्गुहोस् ।
बिहे कहिले गर्नुहुन्छ,जिवन साथीको रुपमा कस्तो ब्यक्ति रोज्नुहुन्छ?
अहिले बल्ल १९ बर्षकि भए बिहे त परै जाओस आफुले खोजे को जस्तो केटा समेत पाएकि छैन । मलाई माया गरोस मेरो ख्याल राखोस् त्यहि नै त होनि चाहिने ।
आफ्नो प्रोफेसन बाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
अहिले सम्म सन्तुष्ट छु पछि के हुन्छ कसलाई के थाहा
अन्त्य मा के भन्नू हुन्छ?
मलाइ आज सम्म सबै ले माया गरिदिनु भएको छ । यो माया र साथ सदैब रहिरहोस । तपाईं सगै सम्पूर्ण पत्रकार ज्यु हरुलाइ धन्यवाद दिन चाहन्छु ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: enterintment
0 comments:
Post a Comment