Monday, July 13, 2015

नायिकाको स्तनमा नेपालको झण्डा !


काठमाडौं । चर्चित कलाकारहरुले आफुलाई मनपर्ने टाटु खोपाउने चलन धेरै अघि देखि चल्दै आएको छ नायिका सुष्मा कार्कीले आफ्नो छातीमा सुर्यको टाटु खोपाएर चर्चामा आएकी थिइन् ।



यस पश्चात् कलाकारहरुले आफ्नो शरीरका विभिन्न अंगमा विभिन्न संकेतका टाटु खोपाउँदै आएका छन् । पछिल्लो समय नायिका सुभेच्छा थापाले पनि टाटु खोपाएकी छिन् ।
उनले आफ्नो स्तथको माथिल्लो भागमा नेपालको क्रस झण्डाको टाटु खोपाएकी हुन् । केही समय पहिल्यै उनले टाटु खोपाए पनि हालै मात्र उनको टाटुको चर्चा हुन थालेको छ ।
उनी अभिनित चलचित्र मखमली र विन्दास ३ मा उनले टाटु देखाएकी छिन् । उनले आफ्ना दुवै चलचित्रमा टाटुले न्याय पाउने भुमीका निभाएको बताएकी छिन । उनले आफ्नो स्तनमा खोपीएको टाटुले देश प्रतिको मायाँ झल्काएको दाबी गरेकी छिन् ।

0 comments:

Post a Comment