आयरल्याण्डसँग खेलिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ। स्टोरमोन्टमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले सुरूका तीन खेलाडी गुमाएको हो।
दोस्रो ओभरको अन्तिम बलमा ओपनर अनिल मण्डल दुई रनमा आउट भए। ९ बल खेलेका थिए। यस्तै तेस्रो ओभरको चौथो बलमा प्रदिप ऐरी एलबीडब्लु धरापमा परे।

यस्तै पाँचौ ओभरको चौथो बलमा सागर पुन आउट भए। यस्तै सातौ ओभरको अन्तिम बलमा ज्ञानेन्द्र मल्ल ७ बल खेलेर २ रन बनाएर आउट भए। यस्तै कप्तान पारस खड्का १६ बलमा १० रन बनाएर आउट भए।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment