Monday, July 13, 2015

टस हारेर नेपाल ब्याटिङमा


ट्वान्टी-२० विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आयरल्याण्ड विरुद्ध पहिले ब्याटीङ गर्ने भएको छ ।
आयरल्याण्डको वेलफेस्टमा हुने खेलमा घरेलु टोलिले टस जितेर नेपललाई ब्याटीङको निम्तो दिएको हो । बर्षाका कारण टसमा केही ढिलाइ भएको थियो।

0 comments:

Post a Comment