6:46 AM
Radio Aaha
डोटी, असार २७ – डोटीमा विषालु सर्पले टोकेर एकजना बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार डोटीको रानागाउँ गाविस – ५ का धर्मे लुहारको ३ बर्षका छोरा राकेश लुहारको बिषालु सर्पको टोकाइबाट ज्यान गएको हो । आइतबार बिहान ११ बजे घरको आगनमा खेलीरहेको अवस्थामा लुहारलाई सर्पले टोकाेको थियो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment