Saturday, July 11, 2015

करन केसीको ठाउँमा जितेन्द्र


टी–२० विश्वकप छनोट क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले करन केसीको ठाउँमा जितेन्द्र मुखियालाई खेलाउने भएको छ।अमेरिकासँगको पहिलो खेलमा २ ओभर बलिङ गर्दै २७ रन खर्चिएका थिए।
पहिलो दिन नखेलाइएका मुखियालाई आज नामिबियासँगको खेलमा मौका दिइएको हो।

0 comments:

Post a Comment