Friday, July 10, 2015

नेपालले तेस्रो विकेट लियो


विश्वकप छनोटको अन्तिम खेलमा नेपालले अमेरिका  विरुद्द तेस्रो सफलत हात पारेको छ ।
 
नवौं ओभरमा बसन्त रेग्मीले मुर्नल पटेललाई शरद भेष्वाकरको हातमा क्याच गराए । पटेलले ८ बलमा सात रन बनाए। 
अमेरिकाले १० ओभरमा ३ विकेट बनाएर ७३ रन बनाएको छ।

0 comments:

Post a Comment