Friday, July 10, 2015

परीक्षाफल प्रकाशित



काठमाडौँ, २५ असार, त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष २०७० को नेपाली विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालन समितिको निर्णयनुसार प्रकाशन गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल www.educationsansar.comwww.edusanjal.com,www.tu.ntc.net.np मा तथा नेपाल टेलिकमको १६०२ मा डायल गरी तथा ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

0 comments:

Post a Comment