Friday, July 10, 2015

बसन्तको दोस्रो र नेपाललाई चौथो सफलता


विश्वकप छनोटको अन्तिम खेलमा नेपालले अमेरिका  विरुद् चौथो सफलता सफलत हात पारेको छ ।
 
एघारौं ओभरको पहिलो बलमा  बसन्त रेग्मीले तिमील पटेललाई आउट गरे। पटेलले ५ बलमा २ रन बनाए। 
 
यसअघि बसन्तले सातौं ओभरमा मुर्नाल पटेललाई ७ रनमा आउट गरेका थिए। 

0 comments:

Post a Comment