Friday, July 10, 2015

नेपाललाई पाँचौ सफलता


विश्वकप छनोटको पहिलो खेलमानेपालले अमेरिकाको पाँचौ विकेट लिएको छ। 
 
शक्ति गौचनको बलमा अकिम डडसन ३९ रन बनाएर आउट भए । यो क्याच बसन्त रेग्मीले लिए। 
 
डडसनले ३३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।

0 comments:

Post a Comment