Friday, July 10, 2015

शक्तिले एकै ओभरमा दुई विकेट लिए, नेपाललाई छैटौं सफलता


विश्वकप छनोटको पहिलो खेलमा नेपालले अमेरिकाको छैटौं विकेट लिएको छ। 
 
शक्ति गौचनको बलमा जापेन पटेल ३ बलमा १ रन बनाएर आउट भए । यही ओभरमा शक्तिले अकिम डडसनले ३९ रनमा आउट गरेका थिए। 

0 comments:

Post a Comment