Friday, July 10, 2015

यस्तो पो रहेछ नायिका निशा अधिकारीले कपाल खौरनुको रहष्य


काठमाडौँ, नेपालकी चर्चित नायिका निशा अधिकारीले कपाल खौरेको फोटो फेसबुकमा अपलोड गरेपछि विभिन्न अनुमान हुँदै आएका छन्। उनैका धेरै फ्यान हरुले पनि रहस्य बुझ्न नसकेर हाँसउठ्दा अनुमान गरेका थिय । कोहि ले त जुम्रा परेको?  व्रतबन्ध गरेको? भन्ने खालका प्रश्न समेत निशालाई गरेका थिय । यस्ता प्रश्न हरु धेरै आए पछि निशाले कपाल खौरनुको रहस्य खुलायाकी  छिन  । उनले भनिन 'मैले आफ्नो कपाल बच्चाहरुका लागि बिग (नक्कली कपाल) बनाउन दान गरेकी हुँ। मेरो कपाल पछि फेरि उम्रनेछ। तपाईँको कपाल तपाईँलाई जे मन लाग्छ गर्नुस्। त्यो तपाईँको कपाल हो। नट अ बिग डिल।'

0 comments:

Post a Comment