Thursday, July 9, 2015

नायिका प्रियंका कार्कीको चितवनमा देखियोे हट अवतार


काठमाडौं २५ असार । पछिल्लो समय निक्कै ब्यस्त नायिकाको सुचीमा पर्छिन नायिका प्रियंका कार्की । नायिका कार्की यहि व्यस्ततालाई छल्दै गर्मि छल्न चितवन पुगेकी छन् । चितवन पुगेर उनले केही हट पोजहरु दिएकी छन् । उनले यो गर्मिमा चितवन पुगेर हृदय गहतराजको गीतको म्युजिक भिडियोका लागि हट पोज दिएकी हुन । कर्कीको अभिनय रहेको यो गीतको म्युजिक भिडियो चाडै बजारमा आउँने भएको छ । हेरौ नायिका कार्कीका हट अवतारसहितका केही तस्बिरहरु



0 comments:

Post a Comment