ग्यास सिलिन्डरको माथिल्लो भागमा रहेको गोलो चुरा जस्तोको केहि तल पातलो पटीमा ए , बी, सी, डी र १३,१४,१५ अक्षर र अंकको सहायताले एक प्रकारको कोड लेखिएको हुन्छ ।ग्यास कम्पनीले एक वर्षलाई चार भागमा विभाजित गरि सिलिन्डरहरुलाई चार भागमाको एक-एक कोड दिने गर्दछ । जस्तै ‘ए’ मा जनवरी, फरवरी, मार्च र ‘बी’ ग्रुपमा अप्रिल, मई, जून हुन्छ । यस्तै ‘सी’ ग्रुपमा जुलाई, अगस्त,सेप्टेम्बर र ‘डी’ ग्रुपमा अक्टूबर,नोबेम्बर र डिसेम्बर हुन्छ ।
ग्यास सिलिन्डरमा लेखिएको यही अक्षर र अंकको सहायताले एक्सपायर डेट पतालगाउन सजिलो हुन्छ ।
उदाहरणको लागि
‘ए-१३’ को मतलब ग्यास सिलिन्डरको एक्सपायर डेट २०१३ हो ।यस्तै ‘सी-१४’ को मतलब सेप्टेम्बर २०१४ यो ग्यास सिलिन्डरको एक्सपायर डेट हो ।
0 comments:
Post a Comment