Saturday, July 11, 2015

वर्षाले नेपाल र नामिबियाको खेल रोकियो


टी–२० विश्वकप छनोट क्रिकेट अन्तर्गत नामिबिया र नेपालको खेल वर्षाले रोकिएको छ। उत्तरी आयरल्याण्डको बेलफास्टस्थित रंगशालामा हल्का पानी परेपछि रोकिएको आइसिसिले जनाएको छ।



आइसिसिका अनुसार पानी ठूलो नपरेकाले केही समयपछि खेल सुरू हुनेछ। खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

0 comments:

Post a Comment