यसमा होण्डा इको टेकको प्रयोग गरिएको छ जसले माइलेज बढाउनुका साथै इन्जिनको कम्बसन, घर्षण र ट्रान्समिसनमा पनि सुधार ल्याउँछ। यसको डिजाइन सीबी ट्विस्टर लगायत होण्डाका अरु मोटरसाइकलहरुबाट प्रेरित छ।
होण्डा लिभोका विशेषताहरु यसप्रकार रहेका छन्ः
त्इन्जिन– ११० सीसी एयर कूल्ड, ४–स्ट्रोक सिंगल सिलीण्डर, ओएचसी
पावर– ८.२५ बीएचपी
टर्क– ८.६३ एनएम
गियर बक्स– ४ स्पीड ट्रान्समिसन
रंगहरु– ४ वटा (एथलेटिक ब्लु मेटालिक, पर्ल अमेजिङ ह्वाइट, सनसेट ब्राउन मेटालिक र कालो)
डाइमेन्सन– लम्बाइः २०२० मिमि, चौडाइः ७४६ मिमि र उचाईः १०९९ मिमि
ह्विल बेस–१२८५ मिमि, ग्राउण्ड क्लियरेन्सः १८० मिमि
इन्धन क्षमता– ८.५ लिटर
फिचर र सुविधाहरु– स्पोर्टी, क्रोम हिट सिल्ड, एलो चक्काहरु, सिंगल एंगुलर हेड ल्याम्प आदी।
0 comments:
Post a Comment