Monday, July 13, 2015

टी-२० अन्तराष्ट्रियकै इतिहासमा नेपालको सबैभन्दा दोस्रो न्यून स्कोर


टी-२० विश्वकप छनोट क्रिकेटमा आयरल्याण्डविरुद्धको खेलमा नेपाल ५३ रनमा समेटिदा टी-२० अन्तराष्ट्रियकै इतिहासमा सबैभन्दा दोस्रो न्यून स्कोर नेपालकै भएको छ। यो नेपालकै इतिहासमा सबैभन्दा खराब तथा टी-२० अन्तराष्ट्रियकै इतिहासमा सबैभन्दा दोस्रो न्यून स्कोर हो। न्यून स्कोरको रेकर्ड भने नेदरल्याण्डको नाममा छ। श्रीलंकाविरुद्ध नेदरल्याण्डले ३९ रन बनाएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले घरेलु टोलीसामू निरिह हुँदै १४.३ ओभरमा ५३ जोड्दा अल आउट भयो।

0 comments:

Post a Comment