Friday, July 10, 2015

आशिकी पाण्डे को मोडलिंग प्रतीकों मोह ।।(फ़ोटो सहित)


पछिल्लो समयमाम्युजिक भिडियोहरु  निरन्तर रुपमाबजारमाआइरहेका छन दिनहु जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा जम्ने सिमित हुन्छन त्यसमा एक प्रतिनिधि बनेकी छिन आशिकी पाण्डे ।
गुल्मीमाजन्मिएकीआशिकीअहिले युएईमामा रोजगारी साथसाथमामोडलिंगमा ब्यस्त छीन ।तिनबर्ष देखि युएइमा रहेकी पाण्डे अहिले मोडलिङ क्षेत्रमाभिजेकी छीन । आशिकीउत्साहितहुदै भनिन एक्टिङहरु राम्रो गर्नु पर्छ,मेहनतअनिनिरन्तरतादिनु पर्छ सिक्दैछु आसा छ भोलीमोडेल आशिकी पाण्डे भनेर चिनिने छु ।
आशिकीअहिले निकै लागीपरेकी छिन मोडलिङमा आधादर्जन लोक तथाआधुनिकगितहरुको म्युजिक भिडियोहरुमाअभिनय गरीसकेकिआशिकीले २ बर्ष अगाडी हेमन्तशिशीरको “ म तातिम्रालागिजन्मे”  म्युजिक भिडियो बाट आफ्नु  सुसुप्तमोडलिङको रहरलाई उजागरण गरेकीहुन । सानै उमेरदेखि सांगीतिक क्षेत्रमा एउटा छुट्टै नामकमाउनचाहन्थे आशिकी अगाडी भन्दै गईन घरपरिवारमाकोहि कलाकारितामानभएकाले मनको चाहना कसैलाई भन्न नै सकिनचाहनायुएई आए पछी मात्र पुरा भयो । पहिलो म्युजिक भिडियोमामोडलिङ गर्दा परिवारलाइथाहानदिकन गरेको बताउदै आशिकिले काम देखे पछी परिवारले दिएको हौसलाले नै यस क्षेत्रमानिरन्तरतादिन सकेको बताउछिन । अब मेरो रहरलाइकसै संग सम्झौतानगरी अगाडी बढाउछु ।
आशिकिको पहिलो  म्युजिक भिडियो बजारमाआयो उनले गरेको कामको चर्चा बढ्दै गयो त्यस पछी  उनले पछाडी पर्खनु परेको छैन । लगतै कलाकार कमलकिरणको “यो मनअले तिमीलाई रोजेछ ”  म्युजिक भिडियो देखिन त्यस पछी उनको युएईमामोडलिङमा सम्भावनाबोकेकीकलाकारमा हेर्न थालियो । चर्चित लोकगायकमिलनलामाको“ बाउलाई पैसा चाहियो ” मनिसा राईको “ कसैलाई हसाउने कसैलाई रुहाउने ”  लागायतकागीतमाआफ्नु कुसलप्रतिभा प्रस्फुटन गराई सकेकी छिन । रहररहरको मोडलिङ बिस्तारै परिचयबनायो युएईकिमोडल आशिकी पाण्डे ।
बोलिरहनचाहने चुलबुले आशिकी संग अहिले पनिदुई तिन वटा गिततयारी छन । मुस्कुराउँदै उनिभन्दै थिनअब म जुनपायो त्यो , जसले बोलायो त्यस्को म्युजिक भिडियोमा खेल्न जान्न  । आफै लगानीलगाउने आफै मोडलबन्ने परिपाटि आशिकिलाई पनि मन परेको रहेनछ  । प्रतिभानभएका तर सोखिन मान्छेले गर्दा  प्रवास बाट बन्ने म्युजिक भिडियोको स्थारियतामाथि उठन नै सकेन ।
कलाकार गरिमापन्तआर्यन सिक्देल बाट प्रभावितआशिकी चलचित्रबाट अफर आएको खण्डमा पनिगर्न तयार रहेको बताउँछिन् । कथाले माग्यो भन्दैमा समाजले नपचाउने खालको दृष्यदिने नसक्ने आशिकीको भनाई छ । समाजले पचाउनेसम्ममोडलिङ क्षेत्रमाखुल्ने उनको सोचाई छ । आशिकिकाअनुसार सेक्स दुई आत्माको मिलनहो । सेक्सलाई सामान्य रुपमालिननहुने उनको तर्क छ । उनले भनिन्न ‘अहिले म सिंगल नै  छु ।मोडलिङमा  छुटै नामबनाएर मात्रबिवाहगर्ने बताउदै उनले भनिन भेट्नेले प्रेम प्रस्ताब राख्छन तर म अहिले प्रेम चक्करमा पर्न चाहन्न । पहिलाआफ्नु  क्षेत्रमाकेहि स्थापितहुने , परिवारको आफ्नु कर्तव्य निर्वाहागर्ने अनिमात्रबिवाहको बारेमा सोच्छु ।आशिकिलाई  आफ्ना भावना बुझ्ने र अरुलाई सम्मान गर्ने व्यक्ति मन पर्छ ।

0 comments:

Post a Comment