Saturday, July 11, 2015

नेपाललाई पहिलो सफलता


आइसिसि विश्व ट्वान्टी-२० छनोट खेलमा नेपालले नामिबियासँगको खेलमा पहिलो सफलता हात पारेको छ।
चौथो ओभरको पाँचौ बलमा कप्तान पार खड्काले नामिबियाका गेरी स्यानमेनलाई अनिल मण्डलको हातबाट क्याच गराए।

0 comments:

Post a Comment