Thursday, July 9, 2015

आखिर किन अटायनन लभ सब मा के के ??


देव कुमार श्रेष्ठ द्वारा निर्देशन  सुशिल पोख्रेल र् नरेन्द्र महर्जन निर्माता रहेको पछील्लो चल्चित्र लव सबको आज मात्र प्रोमो आउट गरियको छ ।
थुप्रै सफल चलचित्र उत्पादन गरिसकेका निर्माता द्व्यको यो निकै नै आश गरिएको चल्चित्र हो ।
चल्चित्र बजारले भुकम्प पश्चात राम्रो ब्यापार नगरिरहेको बेला चल्चित्र लव सबले भने आफ्नो रिलिज मिती भाद्र २५ गते तोकेर आजै मात्र प्रोमो सार्वजनिक गरेको छ्  । चलचित्र मा सम्यम पुरी, सलोन बस्नेत,करिश्मा श्रेष्ठ, शिशिर भण्डारी,के के अनी अर्चन राइ आदिको भूमिका रहेको छ् ।आज मात्र सार्वजनिक गरियको प्रोमोमा सबै कलाकार बाहेक कलाकार के के लाई भने छायामा राखियको छ् ।
आखिर के के किन अटायनन त् चलचित्र लव सब को प्रोमो मा ...?

निर्माता सुशिल पोख्रेल -
सबै चलचित्र मेकरको आफ्नो आफ्नै पब्ली सिटी गर्ने तरिका हुन्छ यसर्थ प्रोमोको डाइलोग कन्सेप्ट आदी अनुसार यो प्रोमोमा हामीले के के लाई राखेका छैनउ, यस्को मत्लब यो हैन कि के के लवसब को प्रोमो मा अटायनन बरु यस्लाई यसरी बुझ्नुस् कि अर्को प्रोमो मा के के लाई फरक तरिकाले निकाल्नेछौ । सम्झनुस् अर्को प्रोमोमा के के को सरप्राइज् प्रोमो देख्न पाउनु हुनेछ ।
जे होस् नेपाली चल्चित्र नचलेको बेला चल्चित्र लव सब ले राम्रो ब्यापार गाह्रोस हाम्रो शुभकामना । । ।

0 comments:

Post a Comment