अस्पताल पुर्याएको ३० मिनेटमा गुरूङलाई मृत घोषणा गरेको थियो। मृतक गुरुङ आनसानस्थित छजाङ छङइल नामक गाडीका पार्ट बन्ने कम्पनीमा एकसाताअघिबाट काम गर्न सुरु गरेका थिए।
उनको मृत्युबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेका छ। मृतककका १ छोरा एक छोरी र श्रीमती छन्।
दक्षिण कोरियाको छाङवन भन्ने ठाँउमा केहिदिन अघी मोटरसाईकल दुर्घटनामा परि स्याङ्जा बिरुवाका भिमसेन केसी र नवलपपरासी सुनवलका राम सिंजाली मगरको मृत्युको घटना सेलाउँन नपाउँदै गुरूङको मृत्यु भएको हो।अवैधानिक रूपमा बसेका नेपाली कामदारको शब नेपाल पठाउन समस्या भएपछि यहाँ कार्यरत नेपाली संघसस्थाले सहयोग अभियान सुरु गरेका छन्। शब पठाउन झण्डै नेपाली १० लाख खर्च लाग्छ।
यस बिषयमा गैह्र आवासीय नेपाली संघ कोरियाका अध्यक्ष बिनोद कुँवरले घटनाका बारेमा सत्यतथ्य जानकारी लिने पहल भैरहेको बताए।
रोजगार प्रकृया प्रणालीमार्फर दक्षिण कोरिया आएका गुरुङ्गले आनसान क्षेत्रमा रहेको मोटरपार्टस बन्ने कम्पनिमा एकहप्ता अगाडीमात्र काम सुरु गरेका थिय भने नीज गुरुङ्गको नेपालमा श्रीमती एक छोरा र एक छोरी रहेको बुझिएको छ। यस बिषयमा गैह्र आवासीय नेपाली संघ कोरियाका अध्यक्ष बिनोद कुँवरले घटनाका बारेमा सत्यतथ्य जानकारी लिने पहल भैरहेको जानकारी दिए।
0 comments:
Post a Comment