11:11 PM
Radio Aaha
युवा गायक जस्टिन बिबर अहिले विश्वका सेलिब्रेटीबीच नाम र दामका एक ज्वलन्त उदाहरण हुन् । तर, जस्टिनको बाल्यकाल आजभन्दा ठीक उल्टो परिस्थितिमा गुज्रिएको थियो । उनी निकै गरिब र घरविहीन बालक थिए । संघर्षले केही वर्षमै जस्निलाई यो उचाइमा ल्याइदियो कि उनको बाल्यकाल बुझ्नेहरु अहिले जिब्रो टोक्छन् । अहिले जस्टिनको मासिक कमाइको हिसाब १ करोडमा हुन्छ । जस्टिन केही वर्षमै रोडबाट करोडमा पुगे । चर्चित हुनुअघि म यस्तो घरमा थिएँ कि जहाँ धेरै मुसाको बास थियोा,’ बिबर भन्छन् ,‘रातिमा खाली पेट कुनै पुलमुनि गएर सुत्थेँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ । एजेन्सी ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: enterintment
0 comments:
Post a Comment