Thursday, July 30, 2015

गुडिरहेको मोटरसाइकलमा आगलागी


काठमाडौं साउन १४ बिहिबार साँझ ललितपुरको सानेपाको स्टार अस्पताल अगाडि गुडिरहेको बा. ३० प. ६६८५ नम्बरको मोटरसाइकलमा आगो लागेको हो । आगो लागेको मोटरसाईकल पूर्ण रूपमा क्षती भएको छ। चालकलाई भने प्रहरीले हेल्मेट सहित भाग्न खोज्दै गर्दा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरको छ।

0 comments:

Post a Comment