फिल्मले ओपनिङ दिनमै संसारभरबाठ यति ब्यापार गर्न सफल भएको हो। विभिन्न समीक्षक फिल्मको पहिलो दिनको कमाई अहिलेसम्मकै बढी भएको बताएका छन्। फिल्मले अमेरिकामात्रै एकदिन १५ करोड भारुको कारोबार गरेको बताइएको छ। यही रफ्तारमा फिल्मले ब्यापार गरे हप्तादिन भित्र फिल्मको कमाई सय करोड क्लबमा पुग्ने उनीहरुको अनुमान छ। हिन्दीका साथै तेलंगु, तमिल र मलयालम भाषामा फिल्म ४ हजार पर्दामा देखाइएको निर्माण पक्षले जनाएको छ।
0 comments:
Post a Comment