कुवेतको एक बैंक खातामा ५ लाख कुवेती दिनार अर्थात १६ करोड रुपैयाँ राख्ने एक जनालाई प्रहरीले भिख मागिरहेको अवस्थामा पक्राउ गरेको छ ।
कुवेतको राजधानीस्थित एक मस्जिद नजिकै भिख मागिरहेका बेला ती युवक पक्राउ परेका हुन् । उनलाई अल अहमदी प्रहरी चौकीमा राखिएको छ । अनुसन्धान गर्दै जाँदा उनले स्थानीय बैंकमा ५ लाखभन्दा बढी कुवेती दिनार राखेको पाइएको हो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
0 comments:
Post a Comment