काठमाडौं, श्रावण १३ । भारतको महाराष्ट्रमा तीन तले भवन भत्कँदा तीन जनाको मृत्यु भएको छ ।
भवनमा थुप्रैं च्यापिएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । भवनमा पुरिएका ११ जनालाई अस्पताल भर्ना गरिएको छ ।
महाराष्ट्रको ठाणे जिल्लामा रहेको भवन पुरानो भएकाले भत्किएको अनुमान गरिएको छ । ३५ बर्ष अघि बनेको सो भवनमा ७० जना बस्ने गरेका थिए । (एजेन्सी)
0 comments:
Post a Comment