Monday, July 13, 2015

इन्टरनेटमा सबैभन्दा बढि हेरीएका १९ बिकिनी तस्बिरहरु (भिडियो सहित)


इन्टरनेटमा सबैभन्दा बढि हेरीएका १९ बिकिनी तस्बिरहरु (फोटो फिचर)
असार, काठमाडौं । समरको समय भनेको सेलिब्रेटीहरुको लागि निकै नै आराम दायक र रमाईलो हुन्छ । विशेष गरी विकीनी लगाउन मन पराउने अभिनेत्रीहरुको लागि त झनै खास बनेर भित्रीएको हुन्छ समर । समरमा प्राय सेलिब्रेटीहरु बिदाको दिन पारेर निस्कन मन पराउँछन् । त्यस्तै हामीले सेलिब्रेटीका बिकिनी तस्बिरहरु प्राय बिदाको बेला फुर्सदमा क्यामेरामा कैद भएका देख्न सक्छौं । कतिपय सेलिब्रेटीहरु मिडियाका लागि पनि बिकिनिमा तस्बिर खिचाउँछन् ।

सेलिब्रेटीहरुको तस्बिर भन्ने बित्तिकै सर्बसाधारणलाई केहि जिज्ञासा नै लाग्छ र ध्यान दिएर हेरिन्छ । अझ बिकिनीमा खिचिएका महिला सेलिब्रेटीहरुको तस्बिर धेरै हेर्ने गरीन्छ । जब त्यस्ता तस्बिर इन्टरनेटमा हालिन्छ अनि भाइरल बन्न थाल्छन् ।


0 comments:

Post a Comment