Friday, July 10, 2015

नेपाललाई पहिलो झड्का


अमेरिका विरुद्ध ब्याटीङ गरिरहेको नेपालले पहिलो ओभरमा एक विकेट गुमाएको छ । सागर पुन पाँच बलमा छ रन बनाएर आउट भए। उनलाई जसदिप सिंहले बोल्ड गरे।
विश्वकप छनोटको पहिलो खेलमा अमेरिका विरुद्ध १२२ रनको चुनौति पाएको छ। 

0 comments:

Post a Comment