Friday, July 10, 2015

फेरी अर्को बस दुर्घटना


रेडियो आहा ,शनिबार

आज बिहान धनगढी बाट नारायनघाट जाने क्रम माँ बस दुर्घटना माँ परेको छ । बस ले मोटर साइकल चालक लाइ ठक्कर दिएको बताइएको छ । घाइते को अहिले नेपालगन्ज मेडिकल कलेज कोहलपुर माँ उपचार भैरहेको छ। यो दुर्घटना बासगढ़ी नजिक भएको हो ।।

0 comments:

Post a Comment