Tuesday, July 28, 2015

दोलखालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प


काठमाडौं, साउन १२

दोलखालाई केन्द्रबिन् बनाएर मंगलबार राति फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएअनुसार राति ९ बजेर २३ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र राजधानीमा महसुस गरिएको मापन केन्द्रले जनाएको छ।

0 comments:

Post a Comment