Sunday, July 12, 2015

करिनाले शाहिदलाई धोका दिईन् , मिराले दिईन् आदित्यलाई


असार, काठमाण्डौ

शाहिदका बारेमा हामी सबैलाई थाहा छ उनको करिना कपुर, प्रियंका चोपडासँग सिरियस सम्बन्ध थियो ।  तर उनकी पत्नी मिराको बारेमा धेरै कमलाई मात्रै थाहा छ । मिराको स्कुल लाईफदेखि नै आदित्य लाल नामका एक युवकसँग अफेयर चलेको थियो ।

उनिहरु दिल्लीस्थीत बसंत वैली स्कुल नजीकको एक महलमा प्रायजसो समय बिताउँथे । जानकारी अनुसार केहि समयसम्म त दुईको सम्बन्भ राम्रै चल्यो तर पछि कारण बस उनिहरु एकअर्काबाट अलग भए ।
आदित्य आफ्नो पढाईको लागि लंडन गएका थिए र गत बर्षमात्रै लडंनबाट फर्किएका हुन् । आईसकेपछि पनि आदित्यले मिरालाई फेरि उनको जीवनमा फर्कन आग्रह गरेका थिए तर मिराले ईन्कार गरिदिईन् । 
शहिद कपुरकी एक्स गर्लफ्रेन्ड करिना कपुरर मिराका एक्स व्वायफ्रेन्ड आदित्यको भेट भईसकेको छ । आदित्यसँग करिनाको भेट कोकाकोलाको प्रोडक्ट लिम्कामा काम गर्ने त्रममा भएको थियो । करिना लिम्काकी ब्रान्ड एम्बेसडर हुन् भने आदित्य कोकाकोला कम्पनीमा काम गर्छन् ।

0 comments:

Post a Comment