Friday, July 10, 2015

बिश्वको अहिलेसम्मकै मंहगो अंगुर, एकै झुप्पाको रु १० लाखमा विक्री


हामी जोकोहीलाई पनि पत्त्याउन गार्है पर्छ, अंगुर एक झुप्पाकै १० लाख ? तर यो कुरा झुटो होइन जापानमा रुबी रोमन नामक अंगुरको एक झुप्पा १० लाख लाख येनमा बिक्रि गरिएको छ । यसको नेपाली भाउ करिव करिव ८ लाख २० हजार हुन आउछ । रुबी रोमन नामक अंगुरको एक झुप्पा यो वर्ष निलामीमा बेच्दा यती ठुलो रकम प्राप्त भएको हो ।

यस अंगुरको उत्पादनमा पनि २० हजार येन लागेको बताइएको छ । टोकियोको उत्तर पश्चिममा रहेको कनाजावामा यो नीलामी गरिएको थियो । जापानमा उच्च कोटीका फलहरुलाई लिलामी गर्ने चलन रहेको पाइन्छ । स्थानीय एक होटलका मालिकले यो अंगुरको झुप्पो किनेका हुन् । एजेन्सी ।

0 comments:

Post a Comment