Tuesday, July 28, 2015

केकी अधिकारीको छम छम


नेपाली गित संगितको जगतमा एउटा छुटै पहिचान वनाए कि लोकप्रिय गायीका मिलन अमात्यले आवाजमा केकी अधिकारीको अभिनय रहेको 'छम छम' बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितको छायाँकन एमजे मिडियाले गरेको थियो ।

नायीका केकी अधिकारीले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन मनोज विष्टले गरेका हुन् । गम्भीर विष्टले नृत्य निर्देशन गरेको म्युजिक भिडियो नेपालका विभिन्न सुन्दर प्राकृतिक स्थलमा छायाँकन गरिएको छ ।

अमृत सुनुवारले छायाँकन गरेको म्युजिक भिडियोको छायाँकनका लागि पछिल्ला राम्रा प्रविधि तथा उपकरणको प्रयोग गरिएको निर्माता कम्पनी एमजे मिडियाले जनाएको छ । गितको लेखन मनिष अधिकारीले गरेको छन्
https://youtu.be/­xBMK6xNkDRU

0 comments:

Post a Comment