Tuesday, June 7, 2016

फेरियो मोबाईलमा रिचार्ज गर्ने तरिका (तरिका सहित)


नेपाल टेलिकमले रिचार्ज गर्ने तरिका परिवर्तन गरेको छ । नेपाल टेलिकमका प्रयोगकर्ताहरुले  ८४११८ पिन नम्बर ३ डायल गरि रिचार्ज गर्दै आएका थिए । अब भने * ४१२*  पिन नम्बर  # गरेर प्रिपेड मोबाइल रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।



त्यस्तै पोस्टपेड मोबाइलमा भने *४१२ *  पिन नम्बर * १० #  डायल गरेर रिचार्ज गर्न सकिने छ ।  त्यस्तै १४१५ डायल गरेर पनि सो रिचार्ज गर्न सकिने छ ।अब एउटै रिचार्ज कार्डबाट GMS  तथा  CDMA  मोबाइलमा रिचार्ज गर्न सकिने भएको छ।

रिचार्ज गर्ने नयाँ तरिका :

• 1415 डायल गरी प्राप्त निर्देशन अनुसार गर्ने

• *412*Pin Code# डायल गर्ने वा

• http;//webrecharge.ntc.net.np मार्फत गर्ने Recharege भए नभएको थाहा पाउन

• GSM प्रिपेडको लागि *400# वा 1415 डायल गर्ने •

CDMA का लागि 1415 डायल गर्ने

0 comments:

Post a Comment