Tuesday, June 21, 2016

'पप्पी देउन पप्पी लेउन' गायकले ल्याए 'आज तिमीले गर्दा खेरी'


पछिल्लो समय निकै चर्चामा रहेका गायक सुजन तिगेला लिम्बुले नंया गीत रेकर्डिङ गरेका छन् । गायक सुजनको आवाज रहेको 'आज तिमीले गर्दा' बोलको गीतमा राजन अधिकारीको शब्द र संगीत रहेको छ भने महाराज थापाको संगीत संयोजन रहेको छ । सुजनले यसअघि ''पप्पी देउन पप्पी लेउन'' बाट निकै चर्चा पाएका थिए भने यहि गीतबाट उनले सफलता पनि हासिल गरेका थिए । सुजन चाडै नै 'आज तिमीले गर्दा'को म्युजिक भिडियो बजारमा ल्याउने तयारीमा छन् । भिडियो :

0 comments:

Post a Comment