Monday, June 27, 2016

लुकामारी सफलताका साथ प्रदर्शन हुदै


असार १० देखि प्रदर्शन मा आएको बहुप्रतिसित चलचित्र लुकामारी ले सफलताको उन्मुख तर्फ़ लम्किरहेको छ.सौगात मल्ल, कर्मा, बिक्रम सिङ्ग थारु, प्रवण भुसाल, जे. बि डी सी, सुर्बिना कार्की, रिस्ता बस्नेत, कृष्ण भक्त महर्जन लगायत कलाकार को बेजोड अभिनय रहेको चलचित्र लाई श्रीराम
दाहाल ले निर्देशन गरेका हुन् भने लगानी सुरज मान शिङ्ग भण्डारी को रहेको छ ।  लुकामारी ले आफ्नो प्रिमिएर शो पोखरा को सिनेप्लेक्ष सिनेमा रहेको २ वटा हल मा एकै साथ प्रदर्शन गरेको थियो लुकामारीका सम्पूर्ण कलाकारहरु सौगात मल्ल, कर्मा, प्रवण भुसाल, जे बि डी सी , सुर्बिना कार्की, बिक्रम सिङ्ग थारु,कृष्ण भक्त महर्जन लगायत का कलाकार र प्रत्रकार बिच असार ८ गते भब्य रेड कार्पेट समारोह साथ समापन गरेको थियो/ लुकामारी लाई सम्पूर्ण दर्शकको राम्रो साथ पाएको मा निर्देशक श्रीराम दाहाल प्रोडुसर सुरज मान सिङ्ग भण्डारी उत्साहित थिय   हामीले चलचित्र हेरेर निस्किय केहि दर्शक संग प्रतिक्रिया लिदा दर्शकले सिनेमा राम्रो बनेको र सबै कलाकार को अभिनय तारिफयोग्य रहेको बताए/ २ घण्टा १० मिनेट सम्म दर्शक लाई मनोरंजन यबम सस्पेन्सले बाधीराख्नन सक्नु नि सिनेमा को सबल पक्ष्य हो  
कर्मा को नेवारी लवज र सौगात मल्ल को थारु पत्र र जे बि डी सी को पुजारीको पत्रले ले दर्शक लाई पेट मिची मिची हास्न बाद्य बनायको थियो भने नब कलाकार प्रवण भुसाल को अभिनय को निकै नै प्रसंसा योग्य रहेको र उनीले आफुले निर्बाह गरेको पात्र लाई न्याय गरेको छन्/ सिनेमा को दोस्रो भागमा रहेको सस्पेन्स ले दर्शक लाई एककृत गरेको थियो ।  अपराध मनोविज्ञान र एस बाट हुनसक्ने अपराध लाई निर्देशक ले राम्रो संग चित्रण गरेको छन्, भने नेपाल को प्रहरीले अपराध नियन्त्रण यबम अपराधी पत्ता लगाउन चलाउने अपरेशन लाई पनि प्रस्तुत गरिएको छ  

0 comments:

Post a Comment