दाहाल ले निर्देशन गरेका हुन् भने लगानी सुरज मान शिङ्ग भण्डारी को रहेको छ । लुकामारी ले आफ्नो प्रिमिएर शो पोखरा को सिनेप्लेक्ष सिनेमा रहेको २ वटा हल मा एकै साथ प्रदर्शन गरेको थियो लुकामारीका सम्पूर्ण कलाकारहरु सौगात मल्ल, कर्मा, प्रवण भुसाल, जे बि डी सी , सुर्बिना कार्की, बिक्रम सिङ्ग थारु,कृष्ण भक्त महर्जन लगायत का कलाकार र प्रत्रकार बिच असार ८ गते भब्य रेड कार्पेट समारोह साथ समापन गरेको थियो/ लुकामारी लाई सम्पूर्ण दर्शकको राम्रो साथ पाएको मा निर्देशक श्रीराम दाहाल प्रोडुसर सुरज मान सिङ्ग भण्डारी उत्साहित थिय । हामीले चलचित्र हेरेर निस्किय केहि दर्शक संग प्रतिक्रिया लिदा दर्शकले सिनेमा राम्रो बनेको र सबै कलाकार को अभिनय तारिफयोग्य रहेको बताए/ २ घण्टा १० मिनेट सम्म दर्शक लाई मनोरंजन यबम सस्पेन्सले बाधीराख्नन सक्नु नि सिनेमा को सबल पक्ष्य हो ।
कर्मा को नेवारी लवज र सौगात मल्ल को थारु पत्र र जे बि डी सी को पुजारीको पत्रले ले दर्शक लाई पेट मिची मिची हास्न बाद्य बनायको थियो भने नब कलाकार प्रवण भुसाल को अभिनय को निकै नै प्रसंसा योग्य रहेको र उनीले आफुले निर्बाह गरेको पात्र लाई न्याय गरेको छन्/ सिनेमा को दोस्रो भागमा रहेको सस्पेन्स ले दर्शक लाई एककृत गरेको थियो । अपराध मनोविज्ञान र एस बाट हुनसक्ने अपराध लाई निर्देशक ले राम्रो संग चित्रण गरेको छन्, भने नेपाल को प्रहरीले अपराध नियन्त्रण यबम अपराधी पत्ता लगाउन चलाउने अपरेशन लाई पनि प्रस्तुत गरिएको छ ।
0 comments:
Post a Comment