Tuesday, June 21, 2016

माया जिउने आधार हो भन्छ्न तर त्यही मायाले जब मृत्यु वरण गराउछ अनि ...?


अहिले हाम्रो देशमा पनि लिभिङ टुगेदर अर्थात बिबाह नगरि युबा युबती संगै बस्ने प्रचलन बढेको छ। सोहि विषयक एक सर्ट मुवि एन एच एस मिडिया ले निर्माण गरेको छ रखैल । आफ्नो जिवन भरिको कमाइ सबै आफुले बिस्वास गरेको एकै कोठामा बस्ने युवक लाइ दिदै गै उस्ले। तर उस्ले उस्को मनको कपट बुझनै सकिन । र अन्तैमा उसै बाट मर्नु पर्‍यो। यहि कथाको सेरोफेरोमा सर्ट मुवि रखैल निर्माण भएको छ। शंकर अधिकारी घायलको लेखन / निर्देशन ,रामेस्वर हुमागाइ को छायांकन ,युबराज खत्री को सम्पादन मा सन्चारकर्मी दिनेस थापा, करिस्मा पौडेल र लक्ष्मि कार्की को अभिनय रहेको रखैल मुवि लाइ एन एच एस मिडिया ले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेकोछ । भिडियो हेर्नुस

0 comments:

Post a Comment