७ असार, काठमाडौं । महिलामाथि हुने बोक्सीका आरोपमा प्रहरीसमक्ष पर्ने गरेका उजुरीहरु अधिकांश राजनीतिक दलका नेताहरुको दबावमा मिलाउने गरिएको छ ।
सोमबार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय कार्यालय धनुषाले जनकपुरमा आयोजना गरेको बोक्सी आरोपविरुद्ध सचेतना अन्तकि्रया कार्यक्रममा सरोकारवालाले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा महिला अधिकारकर्मीहरु र सरोकारवालाहरुले राजनीतिक दबाबका कारण बोक्सीका मुद्दाहरुमा पीडितले न्याय पाउन नसकेको आरोप लगाएकाे अाजको अन्नपूर्णमा समाचार छ ।
महिला अधिकारकर्मी उर्मिला यादवले धनुषामा नेताहरुका कारण बोक्सी आरोपमा यातना पाएका महिलाहरुले कानुन नहुँदा पनि न्याय नपाएको बताइन् ।
बोक्सी आरोपमा उजुरप् परेपछि महिला तथा बालबालि
0 comments:
Post a Comment