२ असार । यदि मनमा सहि संकल्प भयो भने केहिले छेक्दैन भन्ने उदाहरण हुन गितकार ,संगीतकार अनि गायक टिबि अधिकारी । सिन्धुपाल्चोक को चोक्टी
मा जन्मेर आफ्नो जिवनका आरोह अबरोह पार गर्दै जादा कहिले दुख्दा ,कहिले बिझाउदा मनमा आउने तरङ हरु लाइ कपिमा लेख्न थाले टिबिले। यहि क्रममा साधन कला केन्द्र्मा संगीत को प्रशिक्षण पनि लिए उनले र एउटा एल्बम अनि देश प्रेम गित पनि गाए। तर बाच्न लाइ दुइ हात खियाउनै पर्ने समय अभाव का कारण गायन लाइ निरंतरता दिन नसके पछि । उनि आफ्नो बचेको समयमा गित लेख्न र संगीत गर्न थाले।
जिवन अनि गित संगीत भोग्दै अगाडि बढ्दै जादा कतिले पैसा खाए कति ले झुठो आश्वासन देखाए तर पनि उनले आफ्नो यात्रा रोकेनन। जब गितकार शंकर अधिकारी घायल सङ उनको भेट भयो उनि भित्रको गितकार भाव फेरि जाग्यो र गित ,संगीत हुदै बजारमा आउन थाल्यो। सुन्ने भा छ आज मलाइ, आखामा चढ्यो नशा गितमा उनकै शब्द संगीत छ भने आफै लाइ रेट्ने धार जिन्दगिको र जुन तारा बोलको गितमा शब्द रहेको छ। नित्याशिवा र पुस्कर सुनुवार को आवाज मा गित हरु रेकर्ड भएर भिडियो बजारमा आएको छ।
गितकार टिबि अधिकारी आफ्नो एल्बम तिमि बिना छिट्टै बजारमा ल्याउने तयारीमा जुटेकाछन । भुक्मप गित देश प्रेम गित लोक गितमा समेत आफ्नो आवाज दिएका अनि गित संगीत मस होमिएका टिबि अधिकारी लाइ सफलता को सुभकामना ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
0 comments:
Post a Comment